Skip to main content
आयोगहरू

निर्वाचन आयोग

संवैधानिक आयोगहरू र अनुगमन निकायहरूसम्बन्धी अध्यायहरू।

Sections2
Read time1 min
अनुच्छेद २४६. निर्वाचन आयोगको कम॰ कर्तव्य र अधिकारः ८१ निर्वाचन आयोगले यस संविधान र

संघीय कानूनको अधीनमा रही राष्ट्रपति उपराष्ट्रपति संघीय संसदका सदस्य प्रदेश सभाका सदस्य स्थानीय तहका सदस्यको निर्वाचनकोे संचालन रेखदेख निर्देशन र नियन्त्रण गर्नेछ निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्नेछ (२ ) निर्वाचन आयोगले यस संविधान र संघीय कानून बमोजिम राष्ट्रिय महत्वको विषयमा जनमत सङ्ग्रह गराउनेछ (३ ) राष्ट्रपति, उपराष्ट्रपति संघीय संसदका सदस्य प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय निर्वाचन आयोगले गर्नेछ (४ ) निर्वाचन आयोगले आफ्नो काम कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य अधिकार प्रमुख निर्वाचन आयुक्त, कुनै निर्वाचन आयुक्त वा सरकारी कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ (५ ) निर्वाचन आयोगको अन्य काम कर्तव्य र आधेकार तथा कार्यविधि संघीय कानून बमोजिम हुनेछ WWW .lawcommission gov np

अनुच्छेद २४७. आवश्यक सहयोग गर्नु पर्नेः यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नोे काम पूरा

गन आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ Fँ कानून नेपाल WWW .lawcommission gov np राष्ट्रिय मानव अधिकार आयोग