धारा ८को उपधारा २) सँग सम्बन्धित
संविधानका अनुसूचीहरू र राष्ट्रिय प्रतीकहरूसम्बन्धी सामग्री।
पूर्ण पाठ
नेपालको राष्ट्रिय झण्डा नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका (क ) किनाराभित्रको आकार बनाउने तरीका (१ ) एउटा सिम्रिक रङ्गको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने (२ ) क बाट सीधा माथि ग सम्म क खको लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने क ग मा क बाट क ख क लम्बाइ जति लिई घ चिनो लगाउने ख रघ जोड्ने | ३ ) खघ रेखामा ख बाट क खजति लिई ङ चिनो लाउने ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरा दाहिनेतिर छ सम्म क खको लम्बाइ जति रेखा खिच्ने (५ ) ग रछ लाई जोड्ने (ख ) चन्द्र बनाउने तरीका (६ ) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने WWW .lawcommission gov np (७ ) गच को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने | (८ ) ञटरज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने (९ ) ञ रछ जोड्ने (१० ) ञ छरज झ काटिएको बिन्दुमा ड चिनो लाउने (११) ड लाई केन्द्र मानी ख॰घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श गर्दा हुने जति पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो लगाउने (१२) ड मा छोई क खको समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने यसले क " लाई छोएको बिन्दुको नाम ण राख्ने (१३ ) ठ केन्द्र लिएर ठ ढ व्यासाद्र्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र णड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने (१४ ) ड लाई केन्द्र मानी ड थ व्यासाद्र्धले तल्लो भागमा अर्ध वृत्ताकार त थलाई छुने गरी खिच्ने | (१५ ) ढ केन्द्र मानी ढ ड को व्यासाद्र्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थः/ लाई छोएको विन्दुहरूको नाम क्रमशः द र ध राख्ने | दध लाई जोड्ने द ढरज झ काटिएको विन्दुको नाम न राख्ने ८१६) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ध ले तढ थ॰को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने (१७) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ड ले त ढथ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने (१८) यस अनुसूचीको नं॰ १६ को अर्ध वृत्ताकार भित्र र नं॰ (१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने (ग) सूर्य बनाउने तरीका (१९) कच को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने (२०) ज झ रप फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासाद्र्धले वृत्ताकार पूरा खिच्ने २१ ) ब लाई केन्द्र मानेर ठ ढ व्यासाद्र्धले वृत्ताकार पूरा खिच्ने WWW .lawcommission gov np (२२ ) यो अनुसूचीको नं॰ (२०) को वृत्ताकार बाहिर र योे अनुसूचीको नं॰ (२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यको बाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरी बनाउने (घ) किनारा बनाउने तरीका २३) न ढ को चौडाइ जति गाढा नीलो रङ्गको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने तर झण्डाको पाँच कोणहरूमा चाहिं बाहिरी कोणहरू भित्रै सरहका बनाउने (२४ ) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने झण्डा लट्ठीमा घुसार्ने होे भने क ग पट्टि आवश्यक परे जति किनारा चौड्याउने डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने स्पष्टीकरणः झण्डा बनाउँदा खिचिएका ज झ द धच ङङ घञ छण थञटरप फ रेखाहरू कल्पित हुन् त्यस्तै सूर्यका बाहिरी र भित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पित हुन् यिनलाई झण्डामा देखाइँदैन द्रष्टव्यः राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ का" नेपाल WWW .lawcommission gov np अनुसूची - २ धारा ९ को उपधारा ७१) सँग सम्बन्धित नेपालको राष्ट्रिय गन सयौ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची - महाकाली प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल योग ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल कानून नेपाल WWW .lawcommission gov np अनुसूची ३ धारा ९ को उपधारा २) सँग सम्बन्धित