धारा ५६ को उपधारा ३) सँग सम्बन्धित
संविधानका अनुसूचीहरू र राष्ट्रिय प्रतीकहरूसम्बन्धी सामग्री।
अनुच्छेद ७. भोजपुर ७.
अनुच्छेद ८. खोटाङ पर्सा
९ . सोलुखुम्बु
अनुच्छेद १०. ओखलढुङ्गा
ऐ
अनुच्छेद ११. उदयपुर
अनुच्छेद १२. झापा
अनुच्छेद १३. मोरङ
अनुच्छेद १४. सुनसरी
p www lawcommission gov np प्रदेश नं. ३ प्रदेश नं॰ ४ ० दोलखा ० . गोरखा २ रामेछाप २ लमजुङ ३ सिन्धुली ३. तनहुँ
अनुच्छेद ४. काभ्रेपलाञ्चोक ४ . कास्की
५ . सिन्धुपाल्चोक ५ . मनाङ
अनुच्छेद ६. रसूवा ६. मुस्ताङ
७ नुवाकोट ७ पर्वत
अनुच्छेद ८. धादिङ ८. स्याङजा =
चितवन म्याग्दी
अनुच्छेद १०. मकवानपुर १०. बाग्लुङ
अनुच्छेद ११. भक्तपुर ११. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
अनुच्छेद १२. ललितपुर
अनुच्छेद १३. काठमाडौं
कानून नेपाल www lawcommission gov np प्रदेश नं. + प्रदेश नं॰ ६ प्रदेश नं. ७ ० नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ० रुकुम (पश्चिम भाग) १ . बाजुरा २ रूपन्देही २. सल्यान २. बझाङ ३ कपिलबस्तु ३. डोल्पा ३. डोटी ४ . पाल्पा ४ . जुम्ला ४ . अदाम ५ . अर्घाखाँची ५. मुगु ५ . दार्चला
अनुच्छेद ६. ग़ुल्मी ६. हुम्ला बैतडी
अनुच्छेद ७. रुकुम (पूर्वी भाग) ७. कालिकोट डडेल्धुरा
अनुच्छेद ८. रोल्पा ८. जाजरकोट कञ्चनपुर
अनुच्छेद ९. प्यूठान दैलेख कैलाली
अ
अनुच्छेद १०. दाङ १०. सुर्खेत
अनुच्छेद ११. बाँके
अनुच्छेद १२. बर्दिया
कानून नेपाल WWW .lawcommission gov np अनुसूची -५ धारा ५७ को उपधारा ७१) रधारा १०९ सँग सम्बन्धित संघको अधिकारको सूची कर.स. विषयहरु रक्षा र सेना सम्बन्धी (क ) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण (ख ) राष्ट्रिय सुरक्षा सम्बन्धी २ यद्ध र प्रतिरक्षा
अनुच्छेद ३. हातहतियार, खरखजाना कारखाना तथा उत्पादन सम्बन्धी
४ . केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा ५ . केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघ सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारस्परिक कानूनी सहायता र अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिय सीमा नदी, दूरसञ्चार, रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना १० संघीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा
अनुच्छेद १. जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड
१२ अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन
अनुच्छेद १३. केन्द्रीय तथ्याङ्क ( राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर)
अनुच्छेद १४. केन्द्रीय स्तरका ठूला विद्युत, सिंचाइ र अन्य आयोजना तथा परियोजना
१५ . केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय
अनुच्छेद ६. स्वास्थ्य नीति, स्वास्थ्य सेवा, स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन, राष्ट्रिय वा
विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा, सरुवा रोग नियन्त्रण
अनुच्छेद १७. संघीय संसद, संघीय कार्यपालिका, स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचना
अनुच्छेद १८. अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन
अनुच्छेद १९. हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल
अनुच्छेद २०. राष्ट्रिय यातायात नीति रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन
अनुच्छेद २१. सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी
WWW .lawcommission gov np कानून
अनुच्छेद २२. नागरिकता, राहदानी, भिसा, अध्यागमन
अनुच्छेद २३. आणविक ऊर्जा, वायुमण्डल र अन्तरिक्ष सम्बन्धी
अनुच्छेद २४. बौद्धिक सम्पत्ति पेटेन्ट, डिजाइन, टेरू्डमार्क र प्रतिलिपि अधिकार समेत)
२५ . नाप तोल
अनुच्छेद २६. खानी उत्खनन
अनुच्छेद २७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज , वन्यजन्तु आरक्ष
तथा सिमसार क्षेत्र राष्ट्रिय वन नीति, कार्बन सेवा
अनुच्छेद २८. बीमा नीति, धितोपत्र, सहकारी नियमन
२९ . भूउपयोग नीति बस्ती विकास नीति, पर्यटन नीति, वातावरण अनुकूलन
अनुच्छेद ३०. फोजदारी, देवानी कानूनको निर्माण
^
अनुच्छेद ३१. सुरक्षित छापाखाना
३२ सामाजिक सुरक्षा र गरीबी निवारण
अनुच्छेद ३३. संवैधानिक निकायहरू राष्ट्रिय महत्वका आयोगहरू
अनुच्छेद ३४. पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक
३५ . संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय तथा यो संविधान र संघीय कानूनमा नतोकिएको विषय का॰ू नेपाल www lawcommission gov np अनुसूची ६ धारा ५७ को उपधारा २, धारा १६२ को उपधारा (४ , धारा १९७ धारा २३१ को उपधारा