शासन र कानून
संक्षिप्त नाम प्ररम्भ र खारेजी
संकटकाल, संविधान संशोधन, विविध र परिभाषासम्बन्धी व्यवस्था।
Sections2
Read time1 min
अनुच्छेद ३०७. संक्षिप्त नाम र प्रारम्भः (१ यस संविधानलाई नेपालको संविधान ॰ भनिनेछ
(२ ) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ
अनुच्छेद ३०८. खारेजीः नेपालको अन्तरिम संविधान २०६३ खारेज गरिएको छ
ँ कानून नेपाल WWW .lawcommission gov np अनुसूची १ धारा ८को उपधारा २) सँग सम्बन्धित