स्थानीय व्यवस्थापिका
प्रदेश र स्थानीय तहका संवैधानिक व्यवस्था तथा अन्तरसम्बन्धसम्बन्धी अध्यायहरू।
अनुच्छेद २२१. स्थानीय तहको व्यवस्थापिकीय अधिकारः (१ यस संविधानको अधीनमा रही स्थानीय
तहको व्यवस्थापिकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहनेछ (२ ) गाउँ सभा र नगर सभाको व्यवस्थापिकीय अधिकार अनुसूची ८ र अनुसूची ९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ
अनुच्छेद २२२. गाउँ सभाको गठनः (१) प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहनेछ
(२ ) उपधारा (१ ) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष 7 उपाध्यक्ष वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४ ) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहनेछन् (३ ) उपधारा ८१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ (४ ) संघीय कानून बमोजिम गाउँपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ (५ ) अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएकोे व्यक्तिलाई संघीय कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ (६ ) देहायको योग्यता भएको व्यक्ति गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछः ^ (क ) नेपाली नागरिक (ख ) एक्काइस वर्ष उमेर पूरा भएको (ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको र (घ) कुनै कानूनले अयोग्य नभएको (७ ) गाउँ सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ
अनुच्छेद २२३. नगर सभाको गठनः १) प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ
WWW .lawcommission gov np (२ ) उपधारा (१ ) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४ ) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन् (३ ) उपधारा ८१ बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ (४ ) संघीय कानून बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ त्यस्तो वडा अध्यक्ष 7 वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ (५ ) अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएकोे व्यक्तिलाई संघीय कानून बमोजिम मतदान गर्ने अधिकार हुनेछ (६ ) देहायको योग्यता भएकोे व्यक्ति नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछः- (क ) नेपाली नागरिक (ख ) एक्काइस वर्ष उमेर पूरा भएको, (ग) नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको र (घ) कुनै कानूनले अयोग्य नभएको (७ ) नगर सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ
अनुच्छेद २२४. गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्षः गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष
तथा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखले क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष भई कार्य सम्पादन गर्नेछ २२५ . गाउँ सभ र नगर सभाको कार्यकालः गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएकोे मितिले पाँच वर्षको हुनेछ त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ
अनुच्छेद २२६. कानून बनाउन सक्नेः (१ ) गाउँ सभा र नगर सभाले अनुसूची ८ र अनुसूची ९
बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानून बनाउन सक्नेछ (२ ) उपधारा ८१ ) बमोजिम कानून बनाउने प्रक्रिया प्रदेश कानून बमोजिम हुनेछ WWW . .lawcommission gov np
अनुच्छेद २२७. गाउँ सभा र नगर सभा सम्बन्ध अन्य व्यवस्थः गाउँ सभा र नगर सभाको सञ्चालन
बैठकको कार्यविधि समिति गठन सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा फ नगर सभाका सदस्यले पाउने सुविधा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ Fँ कानून नेपाल WWW .lawcommission gov np स्थानीय आर्थिक कार्यप्रणाली